अचम्मको संसार

मृतकसँग सेक्स गरी रगत पिउँने २८ वर्षीया युवतीको दर्दनाक कथा

एजेन्सी । लागुपदार्थको व्यापारमा संलग्न रहेकी मेक्सिकोकी २८ वर्षीया एक युवतिले मृतकसँग सेक्स गरी रगत पिएकी छिन् ।  उनको नाम जुआना रहेको छ । उनले उनका साथीहरुले हत्या गरेका मृतकसँग सेक्स गरेको र मृतकको रगत पिउने गरेको प्रहरीको बयानमा स्विकार गरेकी छिन् ।

यस्तो दर्दनाम कर्ममा लाग्नुमा उनको छुट्टै पारिवारिक पृष्ठभूमि रहेको देखिन्छ । उनी १५ वर्षको उमेर देखि नै वेश्यावृत्तिमा लागेकी थिइन् । बलात्कारी पुरुष र उनीबाट जन्मिएका सन्तानको भरणपोषणका लागि आफू लागुपदार्थ तस्करमा संलग्न भएको उनले बयानमा बताएकी छिन् ।

उनले मृतकसँग सेक्स र रगत पिउन छाडेको भए आफूलाई उनीहरुले (लागुपर्दाथमा सम्लग्नहरु) उहिल्यै मारिसक्ने उनले बताएकी छिन् । हाल उनी क्यालिफोर्नीयाको जेलमा आफ्नो सजाय काटिरहेकी छिन् ।

साभार :  खवर डवली डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!