चिकित्सा विज्ञानस्वास्थ्य

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

अस्थालीन इनहेलर (Asthalin Inhaler) को प्रयोगले मानिसलाई कहिलेकाही ठूलो औषधिको काम गर्दछ । यो औषधि सास बढ्दा र स्वाद सम्बन्धी समस्या हुँदा दिन सकिन्छ । तर कतिपय अवस्थामा यो औषधि डाक्टरको सल्लाह र परामर्शमा दिनुपर्ने हुन सक्छ ।

प्रयोग

Asthalin Inhaler (अस्थालीन इनहेलर) को प्रयोग निम्न लिखित रोगहरूमा रोगको अवस्था र बलाबल हेरेर दिनाले राम्रो फाइदा हुन सक्छ ।

१. दम

२. श्वास सम्बन्धी समस्या देखिएमा

यो पनि पढ्नुहोस्  

आईपड सि भी-२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) को प्रयोग

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

निम्न अवस्थामा (Asthalin Inhaler) दिनाले कहिलेकाहीँ साइड-इफेक्ट हुन सक्छ ।

१. मुख सुकेको अवस्थामा ।

२. मुटुको धड्कन बढेको अवस्थामा ।

३. कफ छातीमा ज्यादा बढेको अवस्थामा ।

४. एलर्जी भई रहेको अवस्थामा ।

५. सास लिन गारो भएको अवस्थामा ।

अस्थालीन इनहेलर (Asthalin Inhaler) को प्रयोगले दमको रोकथाममा राम्रो भुमिका खेल्दछ । आजकल यो औषधि क्यापसुलको रूपमा र Asthalin Respirator Solution को रूपमा बजारमा आएको छ । यो औषधि (Chronic Obstructive Pulmonary Disorder COPD) को उपचार गर्न प्रयोग गरिन्छ ।

Asthalin Salbutamol को ब्राड Name हो Asthalin सिलेक्टिभ बीटा -२-यड्रेनोरिसेप्टर यगोनिस्ट (ब्रोनको डिलेटर्स) नामको औषधिसंग सम्बन्धित छ । यो औषधि डाक्टरको प्रिस्कृप्सनको आधारमा दिनुपर्ने औषधिको समुह अन्तर्गत पर्दछ । तर डाक्टर नभएको अवस्थामा अनुभवी व्यक्तिको देखरेखमा दिनुपर्ने अवस्था आउन सक्छ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!