ज्योतिषशास्त्र

भिडभाड मन नपरी एक्लै बस्न रुचाउने ४ राशिहरु

यी हुन् भिडभाड मन नपरी एक्लै बस्न रुचाउने ४ राशिहरु, जानी राखौ । मानिसको कुण्डलीमा ग्रह नक्षत्रको सिधा प्रभाव पर्छ । जसले उनीहरुको जिन्दगी प्रभावित हुन्छ । यहि नक्षत्रको आधारमा हरेक मानिसको राशि निश्चित हुन्छ । जसले उनीहरुको स्वभाव र भविष्यको संकेत मिल्छ । धेरै मानिसलाई भिडमा बस्न मनपर्छ भने केहि यस्ता मानिस नि हुन्छन् जो एक्लै बस्न रुचाउछन् । जान्नुहोस् कुन राशिको मानिसलाई भिड भाड मन पर्दैन ।

१. मकर राशि

मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ । यी राशि भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन् किनकि यी मानिसको स्वभाव लजालु हुन्छ । यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन् ।

२. मिन राशि

एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबैभन्दा ठुलो बल हो । यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन् ।

३. कर्कट राशि

यी राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन् । कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन ।

४. कन्या राशि

यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

कुन राशिका केटी प्रेममा चाँडो पर्छन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यी ४ राशि भएका मानिससँग हुन्छ संसारकै अद्भुत शक्ति

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!