आयुर्वेद

यस्ता छन् पिपल (Ficus Religosa) का फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पिपल (Ficus Religosa) को रूख सवैभन्दा ठूलो भएकाले आजकाल पिपलको रूख मास्दै गरेको देखिन्छ । तर यसका थुप्रै फाइदाहरू हामीले उठाउन सकिरहेका छैनौं भन्दा खासै फरक छैन । पिपलको पातलाई हिन्दु धर्म अनुसार विभिन्न कार्यमा प्रयोग गरिन्छ ।

यसो त यसको उपयोग र फाइदा धार्र्मिक कार्यमा मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै उपयोगी हुन्छ । पिपलको पातले पायल्स, व्लडिन पायल्स, रगतमासी, महिनावारी हुँदा बढी रगत बग्ने भएमा राम्रो फाइदा गर्दछ ।

हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मानिस लाई मृत्युसम्म डोर्याउने अनगिन्ती रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्दा हो नत्र भने हरेक रोग हामी आफैले निको पार्न सक्छौ ।

होम्योपैथीक चिकित्सामा जडिबुटीको प्रयोगबाट थुप्रै औषधि बनाएको देखिन्छ । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ ।

Ficus ReligosaAnti-hemorrhagic property successfully arrest hemorrhage from piles mouth or throat in chronic bloody dysentery, hemorrhage during menses or before any evacuation or bloody leucorrhea.

Dosage :

Q 5 drops or 1x, 2 drops 4 times a day with an ounce of cool water.

यो पनि पढनुहोस्

स्वास्थ्यका लागि आयुर्वेदिक औषधि नीम (Azadirachta Indica) का फाइदाहरु

टुटेको हड्डी जोड्न प्रयोग हुने औषधी सिम्फाइटम (Symphytum) – कॉम्फ्रे-निटबोन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!