आयुर्वेद

स्वास्थ्यका लागि आयुर्वेदिक औषधि नीम (Azadirachta Indica) का फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नीमको बारेमा भनी रहनुपर्ला जस्तो त लाग्दैन तर पनि कतिपय अवस्थामा यसका फाइदाबारे राम्रो जानकारी नहुदा यसको फाइदा लिनबाट बन्चित भएको हुन सक्छ । नीम एउटा आयुर्वेदिक औषधि हो । जुन स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो ।

तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मन पराउदैनन्, त्यसैले यसको जति नै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् । तर यसको रसको सेवन गर्न सजिलो हुने हुँदा, त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिन्छ ।

यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनुहोस्, आधा गिलास भएपछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

होम्योपैथीक कम्पनीले यसको मदर टिञ्चर बनाएर बजारमा ल्याएको छ यो खानामा सजिलो छ । Azadirachta Indica Mother Tincture is a powerful homeopathy medicine mainly indicated for treating various types of skin diseases including blisters, scabies, leprosy, and irritating skin. It is also recommended for treating fever, fetid smell, flatulence, severe pain umbilical region. It is also called Neem which is grown in India, Bangladesh, Sri Lanka, Pakistan and Nepal. It is bitter in nature and is prepared from the bark of the tree. Every part of neem tree has got medicinal properties. It is from Meliaceae family.

Azadirachta Indica MedicinePotency of choice : 6,30,200

Does : 5 to 10 drops thrice daily or as required.

यो पनि पढनुहोस्

गुडूची (Tinospora Cordifolia) को फाइदाहरु

सांग्लो (Blatta Orientalist ) को विषयमा रोचक जानकारी

टुटेको हड्डी जोड्न प्रयोग हुने औषधी सिम्फाइटम (Symphytum) – कॉम्फ्रे-निटबोन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!