आयुर्वेद

आयुर्वेद अनुसार स्वास्थ्य रहन अपनाउनुपर्ने ११ सुत्रहरु

आयुर्वेदिक चिकित्सा र प्राचीन नेपालको उपचार रहस्य दुनियाँमा सबैभन्दा शक्तिशाली कल्याणकारी सुत्र मानिन्छ । यो हजारौं हजार बर्ष पुराना हो, यो सबैभन्दा पुरानो जीवित समग्र चिकित्सा प्रणालीमा पर्दछ । आयुर्वेदले यो बताउछ कि रोगको कारण तीन स्तरमा हुन सक्छन्, जस्तै शारीरिक, मानसिक एवं आध्यात्मिक । आध्यात्मिक अनुसन्धानको माध्यमबाट यो ज्ञात भयो कि रोगको मूल कारण मुख्यत: आध्यात्मिक स्वरुपको हुन्छ । यसले स्वास्थ्य र दीर्घायुका लागि जीवनबुटी समान काम गर्दछ । यस्ता छन् आयुर्वेद अनुसार स्वास्थ्य रहन अपनाउनुपर्ने ११ सुत्रहरु, जानी राखौ ।

१. आफ्नो शरीर उत्तर र खुट्टा दक्षिण पारेर सुत्न वा बस्न सँधै बच्नुहोस् । यो वैज्ञानिक कारण पनि ठिक हुन्न ।

२. जब तपाई उठ्नुहुन्छ । त्यो बिहानको घाम भन्दा पहिले हुनुपर्छ । घाम लागेसम्म सुत्नु ठिक हुने छैन ।

३. कपाल वा अनुहारको त्वचा सुन्दर बनाउन तेल चिकित्सा अपनाउनुहोस् । एक आयुर्वेदिक तेल उपचारले उमेर घटाएर यौवन देखाउनेछ । एक लोचदार युवापन देखाउनेछ ।

४. स्वस्थ रहन खानामा तरकारीको मात्र अधिक बनाउँनुहोस् । घरमा आफै पकाएर खानुहोस् ।

५. रक्सी सेवनबाट बच्नुहोस् ।

६. बेसार र केसरको प्रयोग गरे छालाको रंग चम्किलो बन्नेछ । स्वस्थ रहनेछ ।

७. नरिबलको तेल धार्मिक रूपमा पनि महत्व छ । त्वचा र शरीरमा लगाउँदा त्यति नै फाईदा छ । यो एक प्राकृतिक मॉइस्चराइज़र हो ।

८. श्वास व्यायाम (प्राणायाम) को रुपमा लिइन्छ । योग र ध्यानले स्वस्थ बनाउनेछ । यसले पनि अति फाईदा दिन्छ ।

९. हर्बल उपचारका साथ, नीम र जड़ों जस्तै अलैची, जीरा अधिक मात्रामा सेवन गर्नुहोस् । यसले पाचन क्षमता बढाएर फाईदा दिन्छ ।

१०. हामी खासगरी तीन पटक भोजन गर्छौ । दोस्रो भोजन धेरै खाए केही फरक पर्दैन । जब सूर्य उच्चतम बिंदुमा हुन्छ त्यो बेला हाम्रो पाचन अग्नि पनि चरममा पुग्छ । यसैले मध्यान्ह्मा भरपुर खानु । सूर्य ढल्किदै गएपछि खाना कम गर्नु ठिक हुन्छ ।

११. नून, चीनी लाई जतिसक्दो कम गर्नुहोस् । यसको सट्टा प्राकृतिक नून र चीनिको स्वाद प्रयोग गर्नुहोस् ।

यो पनि पढ्नुहोस्    

आयुर्वेद र यसको भविष्य

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

आयुर्वेदिक औषधि र यसको रहस्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!