मृगौला खराब गर्ने आनी-बानीहरू
मृगौला खराब गर्ने आनी-बानीहरू ।
१. लामो समय सम्म पिसापको बेगलाई रोकेर राख्ने वा समयमा पिसाप नफेर्ने ।
२. प्रशस्त पानी नपिउने ।
३. धेरै चर्को नून खाने ।
४. सामान्य संक्रमणहरुको बेलैमा वा राम्ररी उपचार नगर्ने ।
५. धेरै माँसु खाने।
६. जंक फ़ूड को अत्यधिक सेवन गर्ने ।
७. दर्द निवारक औषधि हरुको लगातार सेवन गर्ने ।
८. मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू को औषधि नियमित नखाने ।
९. अत्यधिक वा नियमित रक्सी सेवन गर्ने ।
१०.भारी धातु हरु मिसाएको औषधि खाने ।
११. कृतिम रंगहरु हालेको खाद्य खाने ।
१२. पर्याप्त आराम नगर्ने ।
*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।
यो पनि पढ्नुहोस्