जीवन-दर्शन

गाला हेरेर थाहा पाउनुहाेस् कुन महिलाको स्वभाव कस्तो

गाला हेरेर थाहा पाउनुहाेस् कुन महिलाको स्वभाव कस्तो ! भनिन्छ महिलालाई बुझ्न निकै गाह्रो हुन्छ । त्यहि भएर होला, उनीहरुलाई चिन्न अथवा उनीहरुको बारेमा थाहा पाउने अनेकौँ उपायहरुको बारेमा बताइएको हुन्छ । भनिन्छ, ३२ गुण भएको महिला एकदमै भाग्यमानी हुन्छन । महिलामा राम्रो बोली राम्रो र हँसिलो अनुहारदेखि लिएर अनेकौ गुण हुनुपर्छ । तर, केहि अवस्थामा भने महिलाको गाला हेरेर नै उनको गुण र बानी कस्तो छ भनेर थाहा पाउन सकिन्छ । हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर थाहा पाउनुहाेस् कुन महिलाको स्वभाव कस्तो हुन्छ ।

यो पनि पढ्नुहोस्

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

१. तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी महिलाको हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने गर्छ।

२. हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन्।

३. जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् ।

४. जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

Like & Follow us on Facebook

५. देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् ।

६. जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।

७. दाहिने गालामा कालो कोठी भएको महिला धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन् । उनीहरूले भौतिक सुख पनि पाउँछन् ।

८. हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!