स्वास्थ्य

स्त्री रोगको अचुक औषधि अशोका मदर टिंचर (Ashoka Mother’s Tincture)

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

अशोका मदर टिंचर (Ashoka Mother’s Tincture) यो औषधि अशोकको बोक्रा र पातबाट बनेको छ । नेपालमा अशोकारिष्टको रूपमा आयुर्वेदिक कम्पनीले तयार गरेर आयुर्वेदिक, एलोपैथिक काउन्टरमा पुराएको छ ।

यसरी बनाएको औषधि भन्दा मदर टिङ्चरको रूपमा बनाएको औषधिले रोग चाडो निको बनाएको देखिन्छ । नेपालमा प्रसस्त अशोक लगाएर यस्ता औषधि निर्माण गर्ने सम्मभावना देखिएपनि कसैको ध्यान जान नसक्नु दुर्भाग्य देखिन्छ ।

यो औषधि नियमित केहि दिन चलाउनाले महिलाहरूको तल्लो पेट दुख्ने, महिनावारी ठिक समयमा नहुने, महिनारी खराब हुनाले गर्भ नरहने, सेतो पानी बग्ने जस्ता अनेकौं रोग यो औषधिको प्रयोगले निको बनाउदछ ।

मात्रा : १५,२० थोपा औषधि आधा गिलास पानीमा राखेर दिनमा २ पटक खान दिने ।

Bark have stimulating effect on the endometrial and ovarian tissues. It is also used in cases of uterine bleeding, irregular menstrual cycles and infertility. It has use in dysentery treatment. It is used as a uterine sedative and hot water extracts administered to human adult female stimulates the uterus similar to ergot, but it does not produce tonic contraction.

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

धेरै रोगको अचुक औषधी साइलीसिया (Silicea)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!