मुख्य समाचारसमाचार

विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गरिने

काठमाडौँ, २३ वैशाख । विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गरिने । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम २० गते शुक्रवार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुसार सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गरिने

असल‚ सिर्जनशील र विश्‍लेषणात्मक सीपयुक्त जनशक्ति विकास गर्न विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गरिनेछ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा गर्नु भएको सम्बोधनको बुँदा १६७ मा उक्त कुरा उल्लेखित छ ।

Like & Follow us on Facebook 

यो पनि पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

मुस्ताङको युरेनियम खानी उत्खननको लागि अध्ययन गरिने

आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिने 

यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को नीति तथा कार्यक्रममा

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय सञ्‍चालनमा ल्याइने

मदन भण्डारी प्रौद्योगिक विश्‍वविद्यालय स्थापना गर्ने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!