कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू । जीवनको कुनै न कुनै कालखण्डमा तपाई–हामी सबैले पिठ्यु दुखाईको सामना गरेकै हुनुपर्छ । हाम्रो देशको १५ प्रतिशत जनशंख्या ढाड दुख्ने समस्याबाट ग्रसित छ जसमध्ये ठूलो हिस्सा ३० देखि ५० वर्ष उमेर समुहका मान्छेहरूको छन् । पिठ्युंको दुखाई धेरै कारण हुनसक्छ । नसा च्यापिएर भएको पिठ्युं दुखाई बाहेक अन्य सामान्य मैकेनिकल ब्याक पेनमा यी आसन हरुले विशेष लाभ पुर्याउँछन् । नसा च्यापिएर हुने पिठ्युं दुखाईमा भने विशेषज्ञको परामर्शमा मात्र गर्नुपर्छ ।
१. अर्द्धचक्रासन
२. वीरभद्र आसन
३. नटराज आसन
४. राजकपोतासन
५. उष्ट्रासन
६. सेतुबद्धासन
७. मत्स्यासन
८. भुजंगासन
९. सलभासन
१०. विमानासन
११. धनुरासन
१२. ऊर्ध्वमुखश्वानासन
*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्