अचम्मको संसार

जनावर सम्बन्धी रोचक तथ्यहरु

जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई स्तनधारी, जलचर, सरीसृप, उभयचर तथा पंक्षी आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ । जनावर सम्बन्धी रोचक तथ्यहरु प्रस्तुत गरिएको छ ।

१) एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ। अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ।
४) छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन।

६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ।
७) हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो।

११) ग्रेहाउन्ड नामक कुकुर  ४१.७  माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ।
१२) बिरालोले राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ किनकी उसको आँखामा भएको Tapetum Lucidum नामक कोशीकाले प्रकाशलाई reflect गर्छ।
१३) खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ।
१४) पोथी सिँहले भाले सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ।
१५) जेल्लीफिश नामक माछामा ९५% पानीको मात्रा हुन्छ।

१६) जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ।
१७) बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन।
१८) जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ।
१९) गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन।
२०) सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन।

२१) कमिलाहरु कहिले पनि सुत्दैनन।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!