मास्टर कार्ड र यसका फाइदाहरु
मास्टर कार्ड भनेको के हो ? यसका फाइदाहरु के के छन् ? जानी राखौ । आजको युग विज्ञान तथा प्रविधिको युग हो । विज्ञान तथा प्रविधिको विकासले संसारलाई साँघुरो बनाएको छ भने मानिसको जीवनलाई अझ सहज पनि बनाएको छ । तपाईंहरुलाई एटिएम कार्ड, भिसा कार्ड एससिटि कार्ड त पक्कै पनि था होला हो, मास्टर कार्ड भनेको पनि त्यस्तै एउटा अन्तराष्ट्रिय रुपमा प्रयोगमा ल्याउन सकिने ए.टि.एम. कार्ड नै हो । यस्ता मास्टर कार्डहरु विश्व भरी (मास्टर कार्ड प्रयोग हुने ) का ए.टि.एम. काउन्टरबाट पैसा निकाल्न सकिन्छ । आजको युगमा संसारभरी एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन तथा बोकेर हिंड्न कोहि पनि रुचाउदैनन किनभने यस्ता एटिएम कार्ड प्रयोग गर्न मिल्ने सुबिधा संसारभरी लागु भई सकेको छ ।
आज भोली संसारभरी तपाईं कुनै पनि साधन र स्रोतहरु पैसाले खरिद गर्न सकिन्छ । तर यो पैसा बोक्ने झन्झटबाट मुक्त हुनलाई एटिएम कार्डले राम्रो भूमिका पनि खेल्ने गर्दछ। अचेल तपाईंहरु प्राय: सपिङ सेन्टरहरुमा कार्डबाटै भुक्तानी गर्न सकिने सुबिधा बनाएको छ, नेपालमा पनि तपाईंहरु देख्न सक्नुहुनेछ कि ठुला-ठुला सपिङ सेन्टरहरुमा यस्ता सुबिधा छन । अझ मास्टर कार्ड भयो भने त झन संसारभरी सजिलै रकम भुक्तानी गर्न सकिन्छ । नेपालमा पनि थुप्रै एटिएम काउन्टरबाट मास्टर कार्ड प्रयोग गरी पैसा निकाल्न सकिन्छ ।
मास्टर कार्डका फाइदाहरु
१. International Online Shopping
२. International Payments
३. Diamonds, Skin किन्न
४. Play store बाट Game/app किन्न
५. Domain Hosting किन्न
६. Online Job बाट कमाएको पैसा withdraw गर्न
यो पनि पढनुहोस्
मोबाइल फोन पानीले भिजेमा के गर्ने र के नगर्ने ?
मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्
पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?
मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु
मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु
मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु