खानपान

जामुन खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मधुमेहका रोगीलाई जामुनले राम्रो फाइदा गर्दछ । हाम्रो नेपालमा अहिले जामुनको सिजन शुरु भएको छ । जामुनलाई कसरी खाने भन्नेबारे प्रकाश पार्दैछु । मधुमेहका रोगीहरूले प्रात घुम्ने गर्नु स्वास्थ्यका लागि महत्वपूर्ण छ ।

यो पनि पढ्नुहोस् 

फर्सी खानुका फाइदाहरु

तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

घरको छतमा तरकारी खेती गर्ने तरिका

फाइदाहरु

१. पाकेको जामुन एक पाथी जति माटाको घैटोमा हालेर पानीले भरेर मुखमा कपडाले बाधेर राख्ने दैनिक एक गिलास जति रसमा ताजा जामुन आधा पाउ जति खान दिने राम्रो फाइदा गर्दछ ।

२. जामुनको हरियो पातलाई मसिनो गरि पिस्ने र ६० ग्राम पानीमा दैनिक १० दिन सम्म खाने । मधुमेह नर्मल देखिएमा थप २ महिना सम्म चलाउने ।

Like & Follow us on Facebook

३. राम्रोसंग पाकेको जामुनलाई ६० एम.एल पाकेको पानीमा राखेर ढाक्ने । आधा घण्टापछि दिनमा ३ पटक खानाले सुगर ठिक हुन्छ ।

४. जामुनको फललाई सुकाएर राख्ने २ चमचा दिनमा २ पटक २१ दिन खानाले मधुमेह ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply