नेत्रज्योति र स्मरणशक्ति बढाउन
आजकल असमयमा हुने आँखाको कमजोरीको कारण नचाहदा चाहादै चस्मा लगाउनुपर्ने बाध्यतालाई यो औषधिको प्रयोगले केहि दिनमै चस्मा लगाउन नपर्ने हुन्छ तर यो औषधि नियमित ३ महिनासम्म खानुपर्ने छ ।
यस्तो औषधि निर्माण गरेर हरेक घर पुराउन सके यसले चस्मा मात्र हैन बिर्सने बानीलाई समेत राम्रो गर्दछ । मैले विगत लामो समयदेखि यस्ता फार्मुला पस्कदै आयको छु । यो औषधि स्मरणशक्ति बढाउनुको साथै आँखाको ज्योति बढाउन बेजोड छ ।
यस्तो घरेलु औषधि निर्माण गरेर हरेक घरघरमा अभियानकै रूपमा चलाउन सके मानव कल्याण हुनुको साथै १००० रौं युवाहरु बेरोजगार हुनबाट बचाउने सम्भावना छ ।
१६ चमच सोफको दाना
६० दाना बदाम
१६ चम्चा मिस्री
सबैलाई मिलाएर मिक्सरमा राखेर पिस्ने र सिसाको भाडामा राख्ने । एक चमच साझ सुत्ने बेला गाईको दूधसंग नित्य ३ महिना खानाले उपरोक्त समस्या हल गर्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।
यो पनि पढनुहोस्
स्मरण शक्ति बढाउने ७ सजिला उपायहरु
भर्खर सिकेको कुनै पनि नयाँ कुरा स्मरण गर्न यसो गर्नुहोस्
आँखाको रोग मोतियाबिन्दु र यसको उपचार