स्वास्थ्य

जण्डिसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ । रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।

खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् । विषेश गरी सरुवा हेपाटाइटिस वा पित्तथैलीबाट पित्त उम्लिएर कलेजोमा खस्नाले यो रोग लाग्ने गर्दछ । जसका कारण कलेजो सुन्निनुका साथै शरीरको सम्पूर्ण भाग पहेँलो हुने गर्छ ।

कलेजो समबन्धी रोगमा जण्डिस लक्षणको रुपमा देखिन्छ । प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त–नलीको क्यान्सर भएमा पनि जण्डिस हुन सक्छ ।

उपचार

१. लिभ टि यो औषधि होम्योपैथीक औषधि पसलमा पाइन्छ ।

मात्रा : २ चमच औषधि दिनमा ३ पटक खाने ।

नोट: कुनैपनि औषधि उपचारबाट यो रोग निको नभएमा ९८५७०४०२९८ मा सम्पर्क राख्नुहोला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।  

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!