स्वास्थ्य

नेत्रज्योति र स्मरणशक्ति बढाउन

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकल असमयमा हुने आँखाको कमजोरीको कारण नचाहदा चाहादै चस्मा लगाउनुपर्ने बाध्यतालाई यो औषधिको प्रयोगले केहि दिनमै चस्मा लगाउन नपर्ने हुन्छ तर यो औषधि नियमित ३ महिनासम्म खानुपर्ने छ ।

यस्तो औषधि निर्माण गरेर हरेक घर पुराउन सके यसले चस्मा मात्र हैन बिर्सने बानीलाई समेत राम्रो गर्दछ । मैले विगत लामो समयदेखि यस्ता फार्मुला पस्कदै आयको छु । यो औषधि स्मरणशक्ति बढाउनुको साथै आँखाको ज्योति बढाउन बेजोड छ ।

यस्तो घरेलु औषधि निर्माण गरेर हरेक घरघरमा अभियानकै रूपमा चलाउन सके मानव कल्याण हुनुको साथै १००० रौं युवाहरु बेरोजगार हुनबाट बचाउने सम्भावना छ ।

१६ चमच सोफको दाना
६० दाना बदाम
१६ चम्चा मिस्री

सबैलाई मिलाएर मिक्सरमा राखेर पिस्ने र सिसाको भाडामा राख्ने । एक चमच साझ सुत्ने बेला गाईको दूधसंग नित्य ३ महिना खानाले उपरोक्त समस्या हल गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

स्मरण शक्ति बढाउने ७ सजिला उपायहरु

भर्खर सिकेको कुनै पनि नयाँ कुरा स्मरण गर्न यसो गर्नुहोस्

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

आँखालाई सधै स्वस्थ्य राख्ने खानेकुरा के के हुन ?

कम्जोर आँखाको ज्योति बढाउने उपाय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!