राजनीति

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस्

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस् । नेपाल सरकार मन्त्रिपरिषद्को फागुन १० गते सोमबार बसेको बैठकले २०७४ साल वैशाख ३१ गते आइतबार स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।  आगामी स्थानीय तहको चुनावमा तपाईंको भोट हाल्नको लागि तपाईंको नाम निर्वाचन आयोगको मतदाता नामावलीमा छ कि छैन हेर्नुहोला।

कसरी हेर्ने त ?
१. तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस् ।
२. त्यसपछी आफ्नो गाबिस वा नगरपालिकाको नाम छान्नुहोस् ।
३. त्यसपछी तलको भागमा आफ्नो वार्ड नम्बर छान्नुहोस् ।

४. त्यसपछी RESET गर्नुछ भने पुनः गर्नुहोस्; नभए SUBMIT लेखेको बटन क्लिक गरीसके पछी एकैछिनमा तपाईंले छाने अनुसारको नामावली आउछ । तपाईंको आफ्नो नामको पहिलो अक्षरबाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ । आफ्नो पुरा विवरण हेर्न आफ्नो जन्ममिती राख्नुहोला ।

आफ्नो विवरण यसरी हेर्नुहोस्:

http://www.election.gov.np/election/np/bbvrs

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!