स्वास्थ्य

टन्सिल र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

बदलिदो मौसमसंगै शरीरमा बिभिन्न प्रकारका रोगले आक्रमण गर्न सक्छ । जसले गर्दा शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा बाधा निम्त्याउँछ र समय अनुसार टन्सिल पनि एक रोगका रुपमा उत्पन्न हुन्छ । यो प्राय: केटा केटीहरुलाई लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लाग्न सक्छ घाटी दुख्ने, थुक निल्दा वा खाना खादा अफ्ठयारो हुने, ज्वरो आउने जस्ता समस्या उत्पन्न हुन्छन् ।

उपचार

१. टन्सिलको उपचार औषधि मात्र विकल्प होइन यसका लागि कागतीले राम्रो फाइदा गर्दछ । कागतीलाई थोरै मनतातो पानीमा राखेर गागल गर्ने र खाने गरेमा यो रोग निको हुन्छ ।

२. सेप्टिलिन (Septilin Tablet) २ टेब्लेट दिनमा २ पटक वैधको निर्देशनमा ठिन नहुदासम्म खानु ठिक हुन्छ ।

नोट : अर्को ठूलो समस्या भनेको भोकल कर्डमा क्यान्सर वा अन्य ट्युमर (मासुको डल्ला) पलाउनु हो । ट्युमर भए शल्यक्रिया गरी फाल्नुपर्छ । यदि क्यान्सर नै भइसकेको अवस्था हो भने त्यसको उपचार गर्नुपर्छ । हड्डी अड्किएर हुने समस्या हाम्रोमा धेरै समस्या देखिने भनेको घाँटीमा हड्डी अड्किएर आउने समस्या पनि हो । यस्तो समस्यामा औषधि होइन अप्रेसन गर्नुपर्ने हुनसक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढनुहोस्

खोकी र यसको घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!