रोचक

रोचक तर आश्चर्यजनक तथ्यहरु

केहि रोचक तर आश्चर्यजनक तथ्यहरु प्रस्तुत गरिएको

) साङ्लासँग बिकिरणसँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा साङ्ला नै एक मात्र जिवित हुने सम्भावना छ।
) एक मिनेटमा करिब लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि।

) हरेक  बर्ष चन्द्रमा प्रीथ्बी बाट . ८२ cm टाढा गैरहेको छ।

) मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउँछ।

) कोकाकोला पहिला हरियो थियो।

) मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो।
) कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो।

) पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ।

) सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ।
१०) गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन।

११) चिप्ले किरा बर्ष सम्म केही नखाएर सुत्न सक्छ।
१२) सबै भालु देब्रे हाते हुन्छन।

१३) हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन।

१४) वटा मुसाले १८ महिना मा कारीब लाख बँश बढाउन सक्छ।

१५) औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!