धर्म-सस्कृति

रावणका १० गुणहरु र अवगुणहरु

रावणका १० गुणहरु र अवगुणहरु ! रावण दश शिर भएको लंका भन्ने देशका राजा थिए । वाल्मीकि रामायणको अनुसार रावण सृष्टिकर्ता ब्रम्हाका पनाति पुलस्त्यका नाति र विश्वश्रवा ऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । विश्व विजयी रावण वैदिक १० विषय वेदवेदांगका विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो । रावणको वास्तविक नाम दशानन् हो। हिन्दु धर्मका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो भूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन । तर, रावण एक महापण्डित थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन । रावणका १० गुणहरु र अवगुणहरु यस प्रकार छन् ।

रावणका १० गुणहरु

१. महान ज्ञानी

रावणसँग ४ वेद र ६ शास्त्रको ज्ञान थियो ।

२. शक्तिशाली

रावण त्यस समयमा एकदमै शक्तिशाली राजा थिए ।

३. राजनीतिज्ञ

रावण राजनीतिज्ञ थिए । उनमा उच्च राजनीतिक चेत थियो ।

४. हमान उपासक

उनी ईश्वरको महान उपासक थिए ।

५. यज्ञको ज्ञाता

उनी एक महान यज्ञ विज्ञानका ज्ञाता थिए ।

६. रसायनशास्त्र

रावणको आयुद्ध निर्माणमा रसायन शास्त्रको अद्भूत प्रयोग भएको थियो ।

७. पारिवारिक सम्बन्ध

उनी आफ्ना परिवारप्रति एकदमै जिम्मेवार, उत्तरदायी थिए ।

८. मर्यादित चरित्र

माता सीतालाई भेट्न पुष्प वाटिका रावण कहिले पनि पत्नि बिना गएनन् ।

९. निष्पक्ष भाव

पौराणिक कथाहरुमा उनको निष्पक्ष भाव पनि प्रकट भएको छ ।

१०. कर्तव्य परायण

रावण जब कुनैपनि काम गर्थे, त्यो पूर्ण विश्वासका साथ सम्पन्न गर्थे ।

रावणका १० अवगुणहरु

१. काम

२. क्रोध

३. लोभ

४. मोह

५. मद

६. ईष्र्या

७. स्वार्थ

८. अन्याय

९. अमानवीय व्यवहार

१०. अहंकार

यो पनि पढ्नुहोस् 

रावणले मर्ने बेलामा लक्ष्मणलाई सिकाएका तीन महत्वपर्ण शिक्षाहरु

रावणले देखेका स्त्रीका आठ अवगुणहरु

रामायणको समाजशास्त्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!