जनमत सर्वेक्षण – नेपालको भारत र चीनसंगको खुल्ला सीमानामा पर्खाल वा तार लगाउनुपर्छ ?
जनमत सर्वेक्षण
सामाजिक संजाल र संसदमा समेतमा कंचनपुर घटनापछि नेपाल र भारतको खुल्ला सिमानालाई नियन्त्रण गर्न पर्खाल वा तार लगाउनुपर्छ भनेर सरकारलाई तीब्र दवाव बढेको छ । कतिपय सच्चा देशभक्त नेपालीले त पर्खाल वा तार लगाउन सरकारलाई सहयोग नै गर्ने प्रतिबद्ता समेत जनाएका छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्न सबै देशभक्त नेपालीहरु एकजुट हुनुको विकल्प छैन।
नेपालको भारत र चीनसंगको खुल्ला सीमानामा पर्खाल वा तार लगाउनुपर्छ ?
१. पर्छ
२. पर्दैन