जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – नेपालको भारत र चीनसंगको खुल्ला सीमानामा पर्खाल वा तार लगाउनुपर्छ ?

जनमत सर्वेक्षण 

सामाजिक संजाल र संसदमा समेतमा कंचनपुर घटनापछि नेपाल र भारतको खुल्ला सिमानालाई नियन्त्रण गर्न पर्खाल वा तार लगाउनुपर्छ भनेर सरकारलाई तीब्र दवाव बढेको छ । कतिपय सच्चा देशभक्त नेपालीले त  पर्खाल वा तार लगाउन सरकारलाई सहयोग नै गर्ने प्रतिबद्ता समेत जनाएका छन्  । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्न सबै देशभक्त नेपालीहरु एकजुट हुनुको विकल्प छैन।

नेपालको भारत र चीनसंगको खुल्ला सीमानामा पर्खाल वा तार लगाउनुपर्छ ?

१.  पर्छ

२.  पर्दैन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!