स्वास्थ्य

क्यान्सर रोकथाममा मकै

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

क्यान्सर नहोस भन्न चाहनुहुन्छ भने मकै खाने गरौं । कर्नेल विश्वविद्यालयमा गरियको एक अध्यनले मकैमा एंटीऑक्‍सीडेंटको स्रोत रहेको प्रमाणित गरेको छ । यही स्रोतका कारण क्यान्सरमा उत्पादन हुने फ्रि रेडिकल (free radicals) संग लड्दछ । अन्य खाद्य पदार्थमा भन्दा यस्मा वढी एंटीऑक्सिडेंट (antioxidant) भएकाले राम्रो फाइदा हुने देखिन्छ ।

मकैमा एंटी-कार्सिनोजेनिक (anti-carcinogenic) एजेंट पनि पाइन्छ जस्ले स्तन र लिभर क्यानसरको ट्यूमरसंग लड्ने क्षमता पैदा गराउदछ । विभिन्न प्रकारको क्यान्सरको प्रभावलाई एंटीऑक्‍सीडेंट (antioxidant) को साहेताले कम गर्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

धतुरो र यसको उपयोगिता

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!