ज्योतिषशास्त्र

मेष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

गुरु परासर
ज्योतिष गुरु परासर

मेष राशि (चु चे चो ला ली लू ले लो आ)

स्वामी : मंगल

शुभ अंक : ९

शुभ कलर : रातो (रातो रुमाल गोजिमा राखेमा राम्रो हुनेछ)

शुभ बार : सोमबार, मंगलबार, बिहीबार

शुभ दिशाः पूर्व तर्फ यात्रा गर्नाले लाभ

शुभ कार्य : प्रहरी, सेना, सरकारी जागिर, व्यापार र विदेश यात्रामा बढि लाभ हुनेछ

अशुभ महिना : कार्तिक महिना

अशुभ दिन : आइतबार र बुधबार

बिबाह र मित्रता : मिथुन, सिंह, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन मध्ये कुनै एकसँग मित्रता वा बिबाह गरेमा जीवन प्रगतितर्फ बढ्न सजिलो हुनेछ । मेष राशिका महिला वा नारीले तुला र मकर राशिसँग बिबाह गरेमा भावी जीवन सफल हुनेछ । अन्यसँग गरेमा मध्यम हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यी राशि भएका मानिसले प्रेम र विवाह गरे असफल हुन्छन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यी ४ राशि हुने मानिस सबैभन्दा धनी हुन्छन्

गुरु परासर ज्योतिष सेवा केन्द्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!