Uncategorized

जनमत सर्वेक्षण – भारतले धेरै समयपछि बल्ल आएर नेपालको संविधानलाई स्वीकार्नुलाई तपाई के भन्नुहुन्छ ?

जनमत सर्वेक्षण

भारतले प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बहुमत पाएकोमा औपचारिक रुपमा बधाइ दिनुका साथै नयाँ संविधानको अन्तर्गत तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी प्रकट गरेको छ । नेपालको संविधानलाई त्रुटीपूर्ण भन्दै आएको भारतले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरी नेपालको संविधानका विषयमा आफ्नो पहिलाको अडान छाडेको संकेत दिएको आभास भएको छ ।

नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विहीबार सोल्टी होटलमा आयोजित रात्रीभोजमा एमालेका शीर्ष नेताहरुसँग भारतको औपचारिक धारणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुका साथै वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ दिइन् ।

भारतले धेरै समयपछि बल्ल आएर नेपालको संविधानलाई स्वीकार्नुलाई तपाई के भन्नुहुन्छ ?

१. ठिक

२. वेठिक

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!