जीवन-दर्शन

बैज्ञानिक अल्बर्ट आइन्स्टाइनका विश्वप्रशिद्ध १० भनाइहरू

विश्वप्रशिद्ध बैज्ञानिक अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो । आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ । उनका विश्वप्रशिद्ध १० भनाइहरू यस प्रकार छन् :
१. ज्ञानभन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।
२. धर्मविना विज्ञान लंगडो र विज्ञानविना धर्म अन्धो हुन्छ ।
३. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।
४. जुन व्यक्तिले कुनै पनि गल्ती गरेन भने उसले केही पनि सिकेन ।
५. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिकै मुर्ख थियौ ।
६. म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।
७. हामीले बलद्वारा शान्ति प्राप्त गर्न सक्दैनौ मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
८. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।
९. हिजोबाट सिक, आजका लागि बाचँ र भोलीका लागि आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।
१०. यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!