जीवन-दर्शन

जीवन उपयोगी स्मरणीय तथ्यहरु

फर्कदैन – बोली, प्राण र समय ।
सानो नसम्झनु – रोग, ऋण र शत्रुलाई ।
ढाट्न नहुने – गुरु, वकिल र डाक्टरलाई ।
सगंत गर्ने – सहयोगी, विद्धान र कुशलसगँ ।
पर्खदैन – समय, मृत्यु र ग्राहकले ।
भर नपर्ने – स्वार्थी साथी, शत्रु र हान्ने गरेको गोरु ।
नजिस्क्याउनु – गुरु, गरीब र परस्त्रीलाई ।
वश नपर्ने – धम्की, रवाफ र रुपको ।
टाढा रहनु – अल्छी, हिंसा र निद्राबाट ।
संघर्ष गर्ने – स्वतन्त्र, इमान र इज्जतको लागि ।
लुकाउनु – धन, सीप र गोप्यतालाई ।
भाइभाइबीचको झगडा – जग्गा, धन र स्वास्नीबाट हुन्छ ।
एकपटक मात्र पाइने – आमा, बाबु र जवानी।

यो पनि पढ्नुहोस्   

सधै जवान देखिने तरिकाहरु

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

कपाल किन फुल्छ ?

स्वास्थ्य सम्वन्धी केही रोचक जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!