जीवन-दर्शन

आमा सम्वन्धी विश्व प्रशिद्ध भनाईहरु

१. आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान हुन्छन् ।
– भगवान श्रीराम
२. तिमी मलाई एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
– नेपोलियन बोनापार्ट
३. आज मैले जति गरे यी सबैका लागि म मेरी आमाप्रति ऋणी छु ।
– जर्ज वासिंगटन
४. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ ।
– अब्राहम लिंकन
५. भगवान सबैतिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
– रूडयार्ड किप्लिङ
६. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।
– भिक्टर ह्युगो
७. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।
– अज्ञात
८. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरीव हुन सक्दैन ।
– अब्राहम लिंकन
९. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरीव नै हुन्छ ।
– अज्ञात
१०. यदि तिमी नि:स्वार्थ मायाको खोजीमा छौ भने, आमाको काखमा जाउ ।
– यात्री केशर
११. दिल खोलेर रूनका निम्ति सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।
– जोडी पिकोल्ट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!