पाउजु पहिरिनुको वैज्ञानिक कारण के ?
हिन्दु महिलाले पाउजु पहिरिन्छन् । महिलाको लगाउने यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ । साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
यो पनि पढ्नुहोस्
साउन महिनामा काँचका हरियो चुरा लगाउने वैज्ञानिक कारण के ?
मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के ?
सिन्दुर लगाउनुको वैज्ञानिक कारण के ?