विज्ञान जिज्ञासा

पाउजु पहिरिनुको वैज्ञानिक कारण के ?

हिन्दु महिलाले  पाउजु पहिरिन्छन् । महिलाको लगाउने यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ । साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।

यो पनि पढ्नुहोस् 

साउन महिनामा काँचका हरियो चुरा लगाउने वैज्ञानिक कारण के ?

मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के ?

सिन्दुर लगाउनुको वैज्ञानिक कारण के ?

खुट्टामा औठी लगाउनुको वैज्ञानिक कारण के ?

कानमा पहिरिने बाली र झुम्काको वैज्ञानिक कारण के ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!