सूचना प्रविधि

काठमाडौँमा अत्याधुनिक सुविधा सहितको होस्टेल खुल्यो

काठमाडौँको पुरानो बानेश्वरस्थित भीमसेनगोलामा अत्याधुनिक सुविधा सहितको ब्ल्यू हिभन ब्वाईज होस्टेल खुलेको छ । मदन घिमिरे र निर्मला काफ्लेले संचालन गरेको उक्त होस्टेल सस्तो, सुबिधायुक्त र काठमाडौँको केन्द्रबिन्दुमा रहेको छ ।

गुणस्तरीय खाना, सुबिधायुक्त कोठाहरु, शान्त वातावरण, उत्तम मूल्य, टेलिभिजन, नि:शुल्क इन्टरनेट, २४ घण्टा नै पानी र लुगाधुने मेसिनको समेत सुविधाहरु रहेका छन् । 

थप जानकारीको लागि तलको नम्बरमा सम्पर्क गर्नुहोला । 

ब्ल्यू हिभन ब्वाईज होस्टेल

मदन घिमिरे

मोबाइल : ९८४९-६५४७६५

पुरानो बानेश्वर, भीमसेनगोला

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!