एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमातर्फ पठाउने हालसम्मको सबैभन्दा शक्तिशाली रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपणतोस्रो पटकको कोसिसमा सफल हुन भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो । यो नासाको आर्टेमिस मिसनको हिस्सा हो जसअन्तर्गत ५० वर्षपछि एक पटक पुन मानिसलाई चन्द्रमामा पठाउने…
कालभैरवाष्टमी अथवा गोपाष्टमी को बारेमा चर्चा गरौ । भैरवः पूर्णरूपो हि शङ्गरस्य परात्मनः । मूढास्तं वे न जानन्ति मोहिताश्शिवमायया ।। कार्तिक शुक्ल अष्टमीका दिन भैरव अथवा काल भैरवको उत्पति महादेवबाट भएको मानिन्छ । यी ज्यादै डरलाग्दा देवता हुन् र रक्तबाट नै सन्तुष्ट हुन्छन् । लडाइँको मैदानमा यिनी बराबर उपस्थित हुन्छन्…