केहि प्रेरणादायी प्रसिद्ध तथ्यहरू
केहि प्रेरणादायी प्रसिद्ध तथ्यहरू !
- कलम तलवार भन्दा शक्तिशाली हुन्छ ।
-
शिशाको घरमा बस्नेले अरूलाई ढुंगाले हिर्काउनु हुदैन ।
-
चम्किने जति सबै सुन होइनन् ।
-
ईश्वरले गाउँको रचना गरे र मानिसले शहरको ।
-
घोडालाई पानी नजिक लग्न सकिन्छ तर उसलाई पानी खान बाध्य गर्न सकिन्न ।
-
पैसा सापटी दिनु भनेको मित्र गुमाउनु हो ।
-
कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।
-
सिक्नको लागि कहिल्यै ढिलो हुँदैन ।
-
मरेको सिंह भन्दा जिउँदो कुकुर ठूलो ।
-
पौरखीलाई भाग्यले साथ दिन्छ ।
-
दुःखको घडीमा साथ दिने नै सच्चा मित्र हुन्छ ।
-
जहाँ अज्ञानतामा आनन्द छ त्यहा बुद्धिमान हुनु मूर्खता हो ।
-
अनुपस्थितीले माया बढाउछ ।
-
जुत्ता सिउनेको छोरो सधै खाली खुट्टा हिड्छ ।
-
शुन्दरता हेर्नेको नजरमा हुन्छ ।
-
अर्काको आँगनको दुबो आफ्नोभन्दा धेरै हरियो देखिन्छ ।
-
खाली दिमाग शैतानको घर ।
-
प्रेम र खोकी लुकाएर लुक्दैनन् ।
-
बाघको सवारी गर्नेलाई तल ओर्लन डर लाग्छ ।
-
प्रेम र युद्धमा सबैथोक जायज हुन्छ ।
-
नराम्रो नहेर, नराम्रो नबोल, नराम्रो नसुन ।
-
बाँच्नका लागि खाउँ, खानका लागि बाँच्ने होइन ।
-
जहाँ सज्जन जान डराउछन् त्यहा मुर्खहरूको ठेलमठेल हुन्छ ।
यो पनि पढ्नुहोस्
श्रीमद्भगवद गीताका १० प्रसिद्ध भनाईहरु