अचम्मको संसार

जापानमा अचम्मको रेल बन्ने

काठमाडौं । जापानमा अचम्मको रेल बन्ने भएको छ । बिज्ञान र प्रबिधीको क्षेत्रमा सधैं नौलो आविस्कार गर्न अगाडि रहेको जापानले अदृष्य रेल बनाउने भएको छ।

राम्ररी नियालेर हेर्दा मात्र उक्त रेल देखिने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।यस विशेष रेललाई ‘काजुयो सेजिमा’ ले डिजाइन गरेको हो।यस रेलमा सिसाको प्रयोग गरिएको छ जसले यसलाई पारदर्शी बनाउछ।

यस अनौठो रेललाई सन् २०१८ सम्ममा ल्याइने र सुरुमा हाईस्पीड रेलमार्गमा मात्र संचालन गरिने जनाइएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!