धर्म-सस्कृति

धर्मको आस्था जगाउ र बलियो बनाउँ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धर्मको आस्था जगाउ र बलियो बनाउँ ! आज हामी सिजिमा घुम्ने प्रोग्राम बनाएका थियौं । यहाँ घुम्दा मनलाई आनन्द आउने खालका थुप्रै धर्म संस्कृति झल्कने खालका मुर्तीहरू र थुप्रै मठ मंदिरको झलकको साथै प्राकृतिक सौन्दर्य थकाई लागेको भएपनि आनन्द आयको थियो । एकपटक सबैले घुम्नुपर्ने देखिएको छ ।

जहाँ धर्म-संस्कृतिप्रति आस्था छ त्यहाँ प्रगति देखिएको छ । धर्म मान्नेहरू प्राय: सम्पन्न छन् यो मेरो अनुभव छ । सानो उदाहरण हामीले लिन सक्छौं अमेरिका, जापान, चीन आदि राष्ट्रहरूले धर्म संस्कृतिको लागि ज्यान दिन्छन् र आज अघि बढ्दै गएका छन् ।

म नेपालको केहि स्थान घुमेको छु धर्मप्रति मानिसको चासो विशेष गरेर नेपालीले नदिएको तर नेपालमै बसोबास गर्ने चौधरी, नेवार, मारवाडी, गुरूङ, बि.क सवै धर्म संस्कृतिको प्रभावले अघि बढ्दै गएको देखेको छु ।

धर्म संस्कृतिको खिल्ली उडाउने, खान नहुने वस्तु खाने लडाई झगडा गर्नेमा सवैभन्दा बढी बाहुन क्षेत्री पाएको छु । म स्वयम् क्षेत्रीको सन्तान हु र मैले जे देखे यथार्थ वर्णन गर्दैछु । एकले अर्कालाई लडाउने काम पनि बाहुन क्षेत्रीबाटै भएको देखेको छु ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!