चिकित्सा विज्ञान

नङमा हुने फंगस रोगको सफल उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खुशीको कुरा नङमा हुने फंगस रोगको सफल उपचार, थाहा पाई राख्नुहोस् ! आजकल यो हरेक घर-घरमा देख्न सकिन्छ । विगद लामो समयदेखि यो रोगको घरेलु उपचार कसरी सम्भव छ भनेर हेरि रहेको थिए तर यसको सफल उपचार पाएको थिएन् । आज मैले अनौठो खालको जडिबुटी औषधि र भिक्स लिएर आएको छु । सुन्दा हजुरलाई अचम्म लाग्न सक्ला तर यो हकिकत हो शंका नगरी प्रयोग गर्नुहोला पक्कै फाइदा हुनेछ यसमा दुईमत छैन ।

हामीले आफ्नो लागी कुनै पनि औषधिको रिसर्च गरेर राम्रो उपचार पाउन सकेका छैनौ । यो एउटा दुर्भाग्य हो । यदि हामीले आफ्नो अनुभव आदान परदान गरेर जन जनसम्म पुराउछौं भने नेपाली रोगको दलदलमा फस्ने थिएनौं । प्रसंग बस मलाई एउटा कुरा याद आयो काछ चिलाएको हुनाले लगाउन मलहम नपाएको हुँदा मैले जानी जानी भिक्स दल्न दिएको थिए ।

भोलीपल्ट भिक्स लगाउने व्यक्ति हास्दै मलाई भन्नु भयो सर हजुर भगवान हुनुहुन्छ मेरो चिलाउने रोग त गयो तर बर्सौसम्म समाधान नभएको समस्या समाधान भयो । त्यस्तो समस्या के रहेछ म पनि त बुझौ भने तर वहाँ भन्न लाज मान्नु भएकाले मैले सोधेपछि बल्लतल्ल भन्न राजी हुनुभयो । उहाँको लिङ्ग उत्यजना हुदो रहेनछ तर भिक्स भेपोरब दल्दा हिट हुन गई सेक्स गर्न सक्क्षम हुनु भएछ ।

आजको लेखमा मैले भिक्स भेपोरब र अन्य जडिबुटी आयुर्वेदिक औषधिबाट नेल फंगसको उपचार गर्नेबारे जानकारी पस्कन गइरहेको छु । हामी नेपालीको सवैभन्दा कमजोर पक्ष भनेको विश्वास नगर्नु हो । अर्को कमजोरी भनेको अनुभव साटासाट नगर्नु पनि एक हो । म नै धनी बनु अरूले यस्तो कुरा थाहा पाए मेरो ब्यापार खतम हुन्छ भन्ने भर्मको सिकार हुनु ।

जब हाम्रो शरीरमा फंगस प्रवेश गर्न थाल्दछ तब यसले इम्युनिटी सिस्टमलाई कमजोर बनाउदै सवै शरीरमा फंगसले आफ्नो डेरा जमाउन थाल्दछ । यहाँ हामीले नेल फंगसको मात्र होइन यसले हाम्रो सम्पुर्ण छालामा अटेक गर्दै जान थाल्दछ । कतिपय अवस्थामा एलोपैथिक उपचारबाट पनि यो फंगस निको नहुन सक्छ । दादको उपचार सहि नभएमा क्यान्सरको रूपमा परिणत पनि हुन सक्छ । आउनुहोस् नेल फंगसको उपचार कसरी गर्ने भन्ने कुरा जानौं।

१. VICKS VAPORUB बजार वा क्लिनिकबाट खरिद गरेर ल्याउनुहोस् । यो नसोच्नुहोस् कि भिक्सले के निको हुन सक्छ । भिक्स दैनिक नङमा दल्नुहोस् क्रमश: निको हुन्छ ।

२. दुई तिन लहसुनको केसरीलाई पिस्नुहोस् र केस्टर आयलमा मिलाउनु होस् र फंगसको एरियामा लगाउनुहोस् । केहि समयपछि धुनुहोस् नेल फंगस निको हुन्छ ।

३. काँचो हलेदोको रसलाई फंगसको एरिया दल्नुहोस् र २,३ घण्टापछि धुनुहोस् । राती हरेक दिन एक चमच हलेदो पाउडर एक गिलास दुधमा राखेर खानुहोस् दाद सवै निको हुन्छ । यस्ले इम्युनिटी पावर बढाउनुको साथै शरिरबाट फंगस निकालेर फाल्नेछ ।

४. फंगसको इन्फेक्सन शरीरबाट हटाउन दैनिक एउटा नीबुवाको रसलाई गरम गर्नुहोस् र गरम गरेको नीबुवाको रसमा मह र ज्वानोको पाउडर मिलाउनुहोस् र रोज खानुहोस् फंगसको दोहलो हुनेछ ।

५. दैनिक बिहानै २० वटा नीमको पातको रस निकालेर खाली पेट १०,१५ दिन सेवन गराउनाले सवै फंगस दाद निको हुन्छ । सवै प्रकारको छाला सम्बन्धी रोगमा उपयोगी छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

कान पाक्ने रोग र यसको उपचार

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

एन्टीबायोटिक्स भनेको के हो ?

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!