मुख्य समाचारसमाचार

नाष्टले भोली १६ पुरस्कारबाट २७ जनालाई पुरस्कृत गर्दै

१९ मंसीर, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले भोली मंसीर २० गते भव्यताका साथ १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभाहरुलाई पुरस्कृत गर्दैछ । औपचारिक कार्यक्रम नाष्ट परिसर खुमलटार, ललितपुरमा बिहान ९ बजेवाट शुरु हुनेछ । भोली प्रदान गरिने पुरस्कारहरु निम्न अनुसार छन् :
१. विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार
२. कुलपति राष्ट्रिय नव-प्रवर्तन पुरस्कार
३. कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार
४. प्रविधि पुरस्कार
५. विज्ञान तथा प्रविधि युवा पुरस्कार
६. महिला विज्ञान तथा प्रविधि पुरस्कार
७. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार
८. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार
९. विज्ञान शिक्षक पुरस्कार
१०. उत्कृष्ट विद्यार्थी पुरस्कार
११. मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार
१२. भुवनेश्वर प्रविधि पुरस्कार
१३. जित बहादुर नकर्मी धातु प्रविधि पुरस्कार
१४. दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार
१५. नवील बिज्ञान तथा प्रविधि पुरस्कार
१६. फणीन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!