स्वास्थ्य

रक्सीको लत छोड्न ज्वानो

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रक्सीको लत छोड्न ज्वानो ! यदि तपाईं रक्सी छोड्न चाहनुहुन्छ भने आजैदेखि थोरै ज्वानो मुखमा राख्न थाल्नुहोस तपाईंको मनकामना यसले पुराउने छ । रक्सी सेवन गर्नेहरुलाई मेरो प्रश्न ? आजसम्म कसैले तपाईंलाई स्वासी दिएको छ । या भनौं कसैले मेडल दिएको छ ।

रक्सी सेवन गर्नेहरुले निम्न प्रकारको उपाधी भने पाएका छन् । जडेया, आवारा सम्पत्ति धेरै भएको आदि नामले सुसुभित भएको पाएको छु । आनन्द दिने बस्तुभित्र पर्दो रहेछ यसले लडाउन, दुर्घटना गराउन, बलात्कार सघाउन, भ्रष्टाचार गराउन, फजुल खर्च गराउन राम्रो भुमिका निर्वाह गरेको देखिन्छ ।

अब ज्वानो कसरी सेवन गर्ने त ?

बिहान उठ्ने वित्तिकै खानापछि थोरै ज्वानो मुखमा राखेर चुस्न दिनुहोस रक्सीको लतलाई हटाउन मदत्त गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

भान्साको औषधि ज्वानो र यसको उपयोग

जिरा र यसको प्रयोग

बेसार र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!