जीवन-दर्शन

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग ! रोग लागेर मर्नुभन्दा रोग नै लाग्न नदिनु ठिक हो । आज मैले यसै विषयमा साथीहरुलाई जानकारी दिने प्रयत्न गर्नेछु। गर्मी याममा सवैभन्दा बढी सर्पको भए हुने दिन हो भन्दा खासै फरक पर्दैन । हिन्दू संस्कृतिमा तान्त्रीक जडिबुटी जसको प्रभावले सर्पलाई समेत रोक्न सक्ने भन्नेबारे अधिकांशलाई थाहा नहुन सक्छ । यस्ता जडिबुटी हाम्रो भुमिमा छन् जसको बारेमा कतिपयलाई विश्वास नहोला तर यो गलत होइन प्रयोग गर्नु भएमा यसको लाभ देख्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

तान्त्रीक जडिबुटीको प्रयोग

धतुरो र यसको प्रयोग

धतुरो र यसको उपयोगिता

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

प्रकृतिको अनुपम उपहार धतुरो यो दुई प्रकारको हुन्छ एउटा कालो र सेतो । सेतो धतुरो भन्दा बढी कालो धतुरो नेपालमा देखिएको छ । धतूरोको उपयोग थुप्रै रोगमा प्रयोग गर्न सकिन्छ तर यो विष भएकाले सेवन गर्नपुर्ब वैद्यको देखरेखमा प्रयोग गर्ने भनेको छ । आज मैले धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोगबारे जानकारी दिने प्रयत्न गर्नेछु । यस्ता विषयमा जबसम्म हामीले विश्वास गर्न सक्दैनौं तबसम्म हामी फाइदा लिनबाट बन्चित हुनेछौं ।

Like & Follow us on Facebook

धतूरोको जरालाई अश्लेषा नक्षेत्रमा घरमा ल्यायर राख्नुहोस । यसको प्रभावले सर्प घरभित्र पस्दैन यदि पसेमा पनि यसले कुनै नोक्सान गर्दैन । मैले यसको अनुभव गरिसकेको छु । सर्पको लागि यो अनौठो औषधि रहेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!