खानपान

दशैँ आउदैछ, मासु खाँदा होशियार रहनुहोस्

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएका दीर्घरोगीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले मासु खाँदा सावधानी अपनाए आत्तिनुपर्ने अवस्था आउँदैन । दसैँ भनेपछि मासु खाने हो भनेर जहाँ पायो त्यहाँको, जस्तो पायो त्यस्तो मासु खानाले स्वास्थ्यलाई नै असर गर्छ ।

मासु कत्तिको स्वस्थ छ । पहिचान गरेर आवश्यकता अनुसार खानुपर्छ अपच हुने गरी खान हुँदैन । स्वादको लागि मानिसले सेतो मासु भन्दा रातो मासु मनपराउँछन् । रातो मासुमा बोसो बढी हुन्छ । तर यो खानै हुदैन भन्ने होइन सकिँदैन । अवश्यकता भए खानुपर्छ तर सावधानीपूर्ण रुपमा । तुलनात्मक रुपमा सेतो मासुमा बोसो कम हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

गहुको जमरा र यसको सेवनका फाइदाहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!