स्वास्थ्य

पित्तथैलीको पत्थरी र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

Berberis-vulgaris बरबरिज बलगेरिस यो होम्योपैथीक औषधि हो । Gal. Stone पित्तथैलीको पत्थर फाल्न यस्ले राम्रो मदत्त गर्दछ । हामीले यो औषधि लामो समयदेखि चलाउदै आएका छौं । पिसाब पोल्ने जलन हुनेमा समेत उपयोगी छ । यो औषधि Kidney Stone मा पनि प्रयोग गर्न सकिनेछ ।

पित्त थैलीको पत्थरी प्राय: जादैन तर यो औषधिको सहयोगले दुखाइ कम हुनुको साथै क्रमस फाल्ने र घोल्ने काम गरेको हुन्छ । मेरो उद्धेश्य केवल जनतालाई निको बनाउन र स्वास्थ्य सम्बन्धि जानकारी दिन लाग्नुको प्रमुख कारण हो उपचार गर्दा गर्दा थाकेका सम्म यो जानकारी पुग्न सके ठूलो राहत पुग्ने छ भन्ने रहेको छ ।

पाठक साथीहरू लेखलाई अन्तसम्म पढेर कमेन्ट गर्नुपर्ने हो तर यसो गरेको पाइदैन । मेरा लेखहरूमा औषधिको नाम औषधि पाइने ठेगाना सवै अंकीत गरेको हुन्छ । सोध्न मन लागेमा फार्मेसिमा गएर सोध्न सक्नुहुन्छ ।

यो औषधि मदर टिङ्चरमा आधारित छ । यो जडिबुटीबाट तयार पारेर बनाएको हुनाले कुनै पनि प्रकारको नोक्सान गर्दैन । ढुक्क भएर चलाउन सक्नु हुनेछ । यस्ता औषधि एलोपैथिक भन्दा प्रभावकारी छन् । यो औषधि १० देखि १५ थोपा दिनमा ३ पटक आधा गीलास पानीमा राखेर खान सक्नु हुन्छ ।

औषधि पाइने ठेगाना

१. Bohara Homeopathic Pharmacy, Madhabindu Nagarpalika Tamsariya Phone – 078410029

२. Joti Homeopathic Pharmacy, Dilly Bazaar Charkhal lain KTM, Phone – 014433664

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

फिटकिरी र यसको प्रयोग

यौन दुर्वलता घटाउने उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!