स्वास्थ्य

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मोतियाबिन्दु एउटा सामान्य रोग हो । यो रोग प्राय ५०/५५ वर्षको उमेरपछि सुरु हुने गर्दछ । यो सानालाई पनि हुने गर्छ । यो रोग विश्वमा अन्धोपनको प्रमुख कारण मानिएको छ । यो रोगको उपचार केवल शल्यक्रिया प्रमुख मानेका छन् ।

आज मैले होम्योपैथीक औषधिबाट यो रोगको सफल उपचार भइरहेको छ भन्नेबारे जानकारी दिन गइरहेको छु । प्रारम्भिक अवस्थामा यदि होम्योपैथीक औषधि दिन सके राम्रो फाइदा हुनसक्ने हाम्रो ठहर छ ।

औषधि

आजको लेखमा cineraria maritima eye drops र Calcarea Fluorica 6x को औषधि दिनमा ४ पटक खान र cineraria maritima eye drops १०% को दिनमा तीन पटक आँखामा राख्नाले यो रोग चाँडो निको हुन्छ ।

Cineraria or Fluorica is the principle ingredient in Calcarea Fluorica or cineraria maritima eye drops. Calcarea Fluorica or Cineraria is the traditional homeopathic remedy most often recommended as eye drops for cataracts due to its capacity to clear and dissolve obstructing fibrils in the lens, and is gluten free.

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

आँखालाई सधै स्वस्थ्य राख्ने खानेकुरा के के हुन ?

अल्छी आँखाको उपचार विधि

के आँखा पनि अल्छी हुनसक्छ ?

के मानिसको तीनवटा आँखा छन् ?

यस्ता आँखा हुनेसँग सधै बच्नुस्

बिरालोले राती कसरी आँखा देख्छ त ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!