स्वास्थ्य

कम्जोर आँखाको ज्योति बढाउने उपाय

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकल के बच्चा के बुढा सवैलाई आँखा कमजोरी हुने रोग बढेको छ । ४०/४५ वर्षपछि सानो अक्षर नदेख्ने समस्या भएमा Calcarea Fluorica 6x को औषधि केहि दिन नियमित सेवन गराउनाले आँखाको ज्योति बढाउने काम गर्दछ ।

राम्रो औषधिको अभावमा मानिसहरूले दुख्ख भोग्नु परेको कुरा सर्ववितितै छ । आँखाको लागि चस्मा मात्र एक मात्र विकल्प होइन यसका लागि थुप्रै औषधिहरू छन् रोग र रोगको लक्षण आधारमा चलाउन सके निको हुन्छ ।

आँखा कमजोर हुनुमा सवैभन्दा बढी दोषी मोबाइललाई मानिएको छ । आज के बच्चा के बुढा सबैलाई यो समस्या छ । रोग लाग्न नदिनु नै सवैभन्दा ठूलो
औषधि मानिएको छ । Calcarea Fluorica 6x यो औषधि उमेर अनुसार दिनाले आँखाको ज्योति बढाएर चस्मा हटाएको थुप्रै उदाहरण भेटिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्   

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

आँखालाई सधै स्वस्थ्य राख्ने खानेकुरा के के हुन ?

अल्छी आँखाको उपचार विधि

के आँखा पनि अल्छी हुनसक्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!