स्वास्थ्य

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

होम्योपैथीक यस्तो औषधि हो जसलाई सहि तरिकाले प्रयोग गर्न सके कुनै पनि रोगको अप्रेसन गर्न आवश्यक  पर्दैन । अप्रेसन गर्न नपर्ने पहिलो अवस्थामा युट्रस फाइब्रोयड, पायइल्स, गीर्खा, मुसा, कोर्न, फिस्चुला, सिस्टलाई लिन सकिन्छ । आज मैले शरीरमा हुने मुसा र गीर्खा, कोर्नको उपचारबारे प्रकाश पार्न गईरहेको छु ।

विगत केहि समयदेखि मलाई अप्रेसन गरेर पैसा खर्च भएको तर विरामी ठिक नभएको थुप्रै फोनहरू देश विदेशबाट आइरहेका छन् । हाम्रो वरिपरि यस्ता अनगिन्ती औषधि छन् तर सेलेक्सन गर्न नसक्दा रोगीले थुप्रै पैसा खर्च गर्न बाध्य भएको देखिन्छ ।

मैले भन्नुपर्छ जनता जान्न चाहन्छन् कि होम्योपैथीक औषधि हानीरहित छ । यो औषधिमा कुनै साइड इफेक्ट नहुने भएकाले पब्लिकको हितमा आसु होम्योपैथीक  छ । म अखिल नेपाल होम्योपैथीक एसोसिएसनको लाइफ मेम्बर भएको नाताले होम्योपैथीकको बिकास नेपालमा हुन सके अनगिन्ती रोगीले फाइदा उठाउने थिए भन्ने लागेको छ ।

Thuja 200CH,1 m को र Calcarea Sulphurica 6x 12 x को औषधि रोगको अवस्था र उमेर हेरेर दिन सक्नु हुन्छ । यस्ता रोग मैले हजारौं ठिक गर्न सफल भएकाले जन हितमा लेखेको छु ।

औषधि पाइने ठेगाना 

नवलपरासीमा Bohara Homeopathic Pharmacy Nawalparasi Madhabindu – 078410029
काठमाडौंमा Joti Homeopathic Pharmacy Dilly Bazaar – 9851070101
Rashmi Homeopathic Pharmacy Thapathali – 014212956 मा सम्पर्क राखेर औषधि प्राप्त र सल्लाह लिन सक्नु हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ 

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढनुहोस्

योगको धार्मिक महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!