जीवन-दर्शन

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु ! जुनदिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामीसित खर्च गर्न पर्याप्त धन छैन । जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाहको मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा १.९ मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे, तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ” यसबाट निम्न कुरा सिक्न सकिन्छ ।

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

१. धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ ।
२. राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
३. महंगो फोनको ७०% फंकशन अनुउपयोगी रहन्छ ।
४. महंगो कारको ७०% गतिको उपयोग हुदैन ।
५. पुरै अलमारी दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ ।
६. पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
७. ७०% गुणहरुको उपयोग हुदैन भने ३०% गुणहरुको उपयोग कसरी हुन्छ ।
८. स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
९. प्यास नलागे पनि पानी अधिक पिउनुस ।
१०. हरेक पलमा आफ्नो अहम त्याग्नुस ।
११. शक्तिशाली भएर पनि सरल हुनुस ।
१२. धनी नभएर पनि परीपुर्ण हुनुस, सुन्दर जीवन जिउनुस ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

पैसा र यसको सम्बन्ध

के लोभ मृत्युको कारण बन्न सक्छ ?

हामीले जस्तो रोप्छौ त्यस्तै फल पाउछौं

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!