मुख्य समाचार

भोली असोज १ गते मनाइने राष्ट्रिय विज्ञान दिवसको कार्यक्रम तालिका

३१ भदौ, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोली असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ भव्यताका साथ मनाउदैछ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम भोली असोज १ गते राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा बिहान ९ बजेदेखि शुरु हुनेछ । भोली असोज १ गते मनाइने सातौँ राष्ट्रिय विज्ञान दिवस कार्यक्रम तालिका यस्तो छ हेर्नुहोस् ।

निमन्त्रणा

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

असोज १ गते मनाइने ‘राष्ट्रिय विज्ञान दिवस’ को कार्यक्रमको तालिका

सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को सप्ताहव्यापी कार्यक्रमको तालिका

सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ को बारेमा पत्रकार सम्मेलनको आयोजना

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!