नाकमा मासु पलाउने रोग पोलिप र उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पोलिप एलर्जीका कारण हुने समस्या हो । धुलो, धुँवा, चिसो कुनै पनि कुराले एलर्जी हुन्छ र दीर्घकालीन रुपमा जाँदा नाकमा मासु पलाउँछ । हामी त्यसलाई चिकित्सकीय भाषामा पोलिप भन्छौं ।

सुरुको लक्षण भनेको नाक बन्द हुने, सिंगान तथा पानी बग्ने, हाच्छ्यु बढ्ने र विषेश गरी बेलुकीको समयमा सास फेर्न गाह्रो हुने समस्या हुन्छ र नाकमा मासु पलाउन समस्याले कालान्तरमा दम बढ्ने गर्छ ।

उपचार

१. लेम्ना मिनोर क्यु (Lemna Minor Q) : यो होम्योपैथीक औषधि हो यो औषधिको प्रयोग गर्नाले नाकमा मासु पलाउने समस्या हल हुन्छ ।
२. सेलिसिया १२x (Silicea) : यो औषधि दिनमा ४ पटक ४ गोलीको मात्रामा खान दिने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मधुमेह (Diabetes) र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!