आयुर्वेदजीवनशैली

फूल्न लागेको आँप जुन एकपटक हातमा दल्दा पार्छ रोग निको

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सुन्दा अचम्म लाग्ने जडिबुटी जसको प्रयोगले एक बर्षसम्म केवल मानिसको शरीरमा छोएर मात्र रोग निको बनाउन अहम भूमिका निभाएको छ । मैले यसरी हरेक वर्ष यसरी नै निशुल्क उपचार गर्दछु । यो हेर्दा र सुन्दा अचम्म लाग्छ तर मैले पनि परम्परादेखि बाबा हजुरबाहरूको प्रयोगलाई अपनाउदै आएको छु ।

यस्ता चमत्कारयुक्त फार्मुला आफुमै सीमित राख्न मेरो लागि गार्हो हुनाले सेयर गर्दैछु । समाजमा यो जस्ता अनेकौं जडिबुटीहरू छन् तर आफैमा सीमित राख्ने परम्पराले गर्दा लोपोन्मुख हुदैछन् । आज मैले लोकहितमा पस्कन गइरहेको छु ।

आज नेपालीहरूमा मै खाउ मै लगाउ सकेसम्म कसैलाई नसिकाउ भन्ने कारणले गर्दा जडिबुटी लोप हुदैछन् यो दु:खको कुरा हो भन्ने मलाई लागेको छ । मैले विगत लामो समयदेखि जडिबुटी पस्कदै आएको छु । यस्ता योगहरू भए सेयर गरेर जनजनसम्म पुराउ भन्ने मेरो आग्रह छ ।

आउनुस् त्यो कस्तो औषधि होला जसले एक पटक हातमा दलेर एक बर्षसम्म काम गर्छ भन्ने मनमा जिज्ञासा जागेको होला । औषधिको नाम भन्नुपूर्व कस्तो कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने जानकारी प्राप्त गरौं । गाउँ घरमा सा-साना बच्चाहरुको पिसाब रोकिएको छ भने नाइटो भन्दा तल हल्का मालिस गरिदिनु तुरुन्त पिसाव खुल्नेछ ।

अब अझ मनमा कौतुहल जागेको होला त्यो कस्तो जडिबुटी हो जसले यस्तो चमत्कार देखाउन सक्षम छ । त्यो जडिबुटी हो आप, आपको बारेमा शायद कसलाई थाहा नहोला । जब आप फुल्न थाल्छ त्यति बेला फुलेको कोपिलालाई हातमा दल्नुपर्ने छ । एक पटक दलेको फूलले एक बर्षसम्म काम गर्दछ ।

यो पनि पढनुहोस्

गर्भ कसरी रहन्छ ? 

गर्भ रहे नरहेको थाहा पाउने ५ लक्षणहरु

गर्भ नरहनुका प्रमुख कारणहरु र उपचार

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

गर्भस्थापक फार्मुला जानौं र प्रयोग गरेर फाइदा उठाऔ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!