खानपानस्वास्थ्य

मृगौलाको पथरी हुँदा खान नहुने खानेकुराहरू

मृगौलाको पथरी हुँदा खान नहुने खानेकुराहरू यस प्रकार छन् । मृगौला पथरी भएकाहरूले पालुंगोको साग, गोलभेडा, अमला, चिकू फल, काजु , काक्रो र कालो अंगुरको पहरेज गर्नुपर्छ । यी फलहरूमा अक्जलेटको मात्र धेरै छ । ऑक्सलेटले क्याल्सियमसंग मिलेर कयाल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ । यसै गरी मिर्गौलाको पथरी भएकाहरूले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्यहरूको पनि पहरेज गर्नुपर्छ। यी खाद्यान्नमा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइड प्रशस्तै पाइन्छ । खानामा यी तत्वहरूको समावेस भए युरीक एसिड र अक्जलेटको क्रिस्टल बनी चाडै पथरी हुन्छ ।


*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

घरको छतमा तरकारी खेती गर्ने तरिका


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!